मन निर्मल भएमा मात्र भावना परीर्वतन गर्न सकिन्छ भन्नेकुरालाई स्पष्ट पादै सतसंगतलाई सम्वोधन गर्नेकुरामा माहात्मा माण्डव्यले मन र भावनाको व्याख्या सहित दुष्टान्त गरेका थिए ।
“संक्षेपमा भन्नुपर्दा, मुक्ति पर्व निरंकारी मिशनको इतिहासका ती स्तम्भ र सन्तहरूलाई स्मरण गर्ने दिन हो, जसले सम्पूर्ण मानवतालाई ब्रह्मज्ञानको उज्यालो दिएर अज्ञानताको बन्धनबाट मुक्त गराउन महत्वपुर्ण भुमिका खेलेका थिए ।”