१ आषाढ २०८२
कर्मदेउमा बाटो सुचारु गरौं
केही व्यक्तिहरुको व्यक्तिगत स्वार्थमा निहित रहेर निमार्ण कार्यलाई अवरुद्ध गरीएको भन्ने स्थानिय जनताहरुबाट सार्वजनिक रुपमा आवाज उठीरहेका बेला स्थानिय सरकार कानमा तेल हालेर बस्नु भनेको साह्ै लज्जास्पद कार्य भएको मानिन्छ ।