बिहिवार, फागुन २१, २०८२
/
निर्वाचन सान्तिपुर्ण रुपमा सम्पन्न गरौं ।
२०८२ फाल्गुन १७
  अगुवा समाचार
    यतिबेला देश संघिय निर्वाचनको मुखमा रहेको छ । आगामी शुक्रबार फाल्गुन २१ गते देशभर निर्वाचन गरीने तालीका निर्वाचन आयोगले सार्वजनिक गरीसकेको छ ।
    यसै सन्द्रर्भमा सुदुरपश्चिम प्रदेशको .अस्थायी राजधानी रहेको कैलाली जिल्लामापनि सोहीदिन निर्वाचन गरीदैछ । कैलाली जिल्लालाई सुरक्षा निकायले सम्वेदनशिल क्षेत्रको सुचिमा राखेको छ । देशको परीस्थीतलाई मध्यनजर गर्दै चुनावको सम्वेदनशिलतालाई ख्याल गर्दै राजनितीक दलहरुले संयमित हुँदै सान्तिपुर्ण तवरले निर्वाचन गर्नगराउन महत्वपुर्ण भुमिका खेल्नुपर्ने देखीन्छ । 
    देशको विसम परिस्थतीमा हुनगइरहेको निर्वाचनलाई सम्पन्न गर्न यदि राजनितीक दलहरुले सान्तिपुर्ण तवरको भुमिका खेल्न सकेनन् भने देशमा भयाभव स्थितीको सृजना हुने निश्चित देखीन्छ । त्यसैले राजनितीक दल तथा सम्वन्धित सरोकारवालाहरुले हदैसम्मको सम्वेदनशिलतालाई खयाल गर्दै सान्तिपुर्ण तवरले निर्वाचनमा भागलिन उपयुक्त र सान्द्रभिक हुनजानेछ । 
    यदि दलहरुले आफ्नो जिम्मेवारीलाई बुझेर जय र पराजय एकअर्काका परीपुरक हुन भन्ने सर्वोपरी मान्यतालाई आत्मसाथ गर्दै देशको भवीष्यलाई ख्याल गर्दै फाल्गुन २१ गतेको निर्वाचनलाई सान्तिपुर्ण तवरले सम्पन्न गर्नतीर लागौ । (अगुवा सन्देशबाट)   
टीकाराम जोशी

माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल