३१ भाद्र २०८३
अनिवार्य अवकासको माध्यमबाट बिदाभए शिक्षक ज्ञवाली
शिक्षक ज्ञवालीले विद्यालय, शिक्षक तथा विद्यार्थीहरूले आफूलाई दिएको माया, सम्मान र आत्मीयता जीवनभर अविस्मरणीय रहने बताउदै विद्यालयलाई आफू आवश्यक पर्ने जुनसुकै समयमा निर्धक्क उपस्थित भएर सहयोग गर्ने प्रतिबद्धता