आईतवार, कार्तिक ३, २०८२
/
पुर्वी नेपालमा बलेरो दुर्घटना ६ को मृत्यु ६ घाइते
१८ आश्विन २०८२
  अगुवा समाचार
पुर्वी नेपालको पाँचथर जिल्लामा बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको खवर प्राप्त भएको छ ।
स्रोतका अनुसार पाँचथर जिल्लाको कुम्मायक गाउँपालिका वडा नं ३ कात्तिकेमा तमोर करिडोर सडकखण्डमा बोलेरो जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको वताइएको छ भने उक्त दुर्घटनामा परी घाइते भएका ६ जनालाई उपचारका लागि धरान र पाँचथर जिल्ला अस्पतालमा पठाइएको स्रोतको दावी रहौको छ ।
उक्त बलेरो दुर्घटनामापरी मृत्यु भएकाहरुको शव संकलन तथा उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा जारी रहेको समेत वताईएको छ।
जय प्रकास आनन्द

माण्डव्य हेमन्त

माण्डव्य हेमन्त

टीकाराम जोशी

माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल