सुदुरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीको देवलघाट स्थित रहेको अति दुर्लभ मानिएको सहस्त्र लीङ्ग संरक्षणको पर्खाइमा रहेको छ । उक्त सहस्त्रलिङ्ग कहिले कुन किसीमले स्थापना गरेको हो भन्ने आधार र प्रमाण भेटीन सकेको छैन् ।
तरपनि जानकारहरुको अनुसार यस लिङ्गलाई महाभारत कालिन अवस्थामा स्थापना गरीएको हुनसक्ने दावी गरीदै आएको छ । यस लिङ्गको सघन खोजवीन गर्न आवश्यक देखीन्छ । (अगुवा सन्देशबाट)