लुम्विनी प्रदेशको बाँके जिल्लामा आफ्नो प्रेमिलाई बोलाउन भन्दै एउटा युवती मोबाईल टावरमा चढेकीछन् ।
बाँके जिल्लाको डुडुवा गाउँपालिका नं २ स्थित जाफरपुरवामा एउटा किशोरी आफ्नो प्रेमीलाई बोलाउन भन्दै मोबाइलको टावरमा चढेकी हुन् । ति युवतीले आफ्नो प्रेमीलाई बोलाएपछि मात्रै तल झर्ने अडान लिएपछि स्थानीयवासी, अभिभावक र प्रहरीले उनलाई सुरक्षित रूपमा तल झार्ने प्रयास गरिरहेका छन् ।
अहिले घटनास्थलमा तनावपूर्ण अवस्था सिर्जना भएको बाँके प्रहरीले जनाएको छ।