शनिबार, श्रावन १२, २०८१
/
अनावश्यक राखिएका तारहरू हटाइदै
२९ जेष्ठ २०८१
  हेमलम्व माण्डव्य
सुदुरपश्चिमको अस्थाई राजधानी रहेको धनगढी उप–महानगरपालिका क्षेत्रमा अनावश्यक रुपमा राखीएका तारहरुलाई व्यवस्थित गरीदै छ ।
नगर प्रमुख गोपी हमालले जनाए अनुसार नगर क्षेत्रमा रहेका विभिन्न सेवा प्रदान गर्ने ईन्टरनेट तथा केबल टि.भि सेवा प्रदायकहरु संग बसेको बैठकमा निर्णय भए बमोजिम आगलागी एवं बिपद जोखिमबाट बच्न र सहरको सौन्द्रर्यकरण राख्नकालागी नगरक्षेत्रमा जथाभावी र अनावश्यक रुपमा राखिएका तारहरूलाई हटाई व्यवस्थित गर्ने निर्ण गरीएको छ । 
उक्त निर्णय अनुसार पहिलो चरणमा हुलाकी सडक खण्ड अन्तर्गत रहेका सडक क्षेत्रका दुबै तर्फबाट तारहरुको व्यवस्थापन गर्न थालीए अनुसार कार्य प्रारम्भ गरीएको छ ।
माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल