शुक्रबार, कार्तिक ९, २०८१
/
काँच,स्टील र रुपैयाँमा २८ दिनसम्म जिउदो रहन्छ कोरोना
१४ अक्टोबर, आश्विन २८, २०७७
  पूर्ण कुमाल
       कोरोना भाइरस रुपैयाँ (नोट), काँच र स्टीलमा २८ दिनसम्म जिउँदो रहेने कुरा भर्खरै गरिएको एक अनुसन्धानले जनाएको  छ ।
        अस्ट्रेलियाको नेशनल साइन्सले एजेन्सी सी.एस.आर. ले कोरोना भाइरसलाई लिएर यस नौलो कुराको पुष्टि गरेको छ । एजेन्सीले रिसर्चमा पाएको छकि कोरोना भाइरस नोट, काँच र स्टीलको सतहमा २८ दिनसम्म बाँचिरहन्छ । यस कुराको उल्लेख वायलोजि जनरलमा प्रकाशित गरिएको छ ।
       यस्ता वस्तुहरुको सम्पर्कमा आएपछि हामीले तुरुन्त हातलाई साबुन–पानी वा राम्रो खालको अल्कोहलको मात्रा बढी भएको सेनिटाइजरले सफा गर्नु पर्द्छ । साथै कोरोनाबाट बच्न सधैं मास्क, ग्लोज, आई सेफ्टी ग्लासको प्रयोग गर्नु पर्दछ ।
    स्मरण रहोस अहिले संसारमा १० लाख ८१ हजारभन्दा बढी मान्छेहरुले ज्यान गुमाई सकेका छन् भने २ करोड ८३ लाखभन्दा धेरै मान्छेहरु स्वास्थ्य भएर घर फर्किसकेका छन् ।
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल