शुक्रबार, कार्तिक २, २०८१
/
आलीया कश्यपले बिकनी पोजबाट उडाइन सबैको होस
२५ माघ २०७७
  अगुवा समाचार
     बलीउडमा ठुलै नाम कमाउन सफल निर्देशक अनुराग कश्यप की छोरी आलीया कश्यपले बिकनी लगाएर हल्ली खल्ली मचाएकीछन् ।
   सुहाना खान, शनाया कपूर, नव्या, नवेला, नंदा पछी आलीया कश्यपको क्रेज अव जनमानसका बिच आएको छ । आलीया शोसल मिडीयामा प्राय आफ्नो बोल्ड तस्विर शेरयर गरेर सनसनी मच्याउने गरिरहन्छिन् ।
   आफ्नै स्टायलमा र प्रशनालीटीका आधारमा तहलका मचाउनेवाली आलीयाले भरखरै केहीदिन अगाडी बिकनीमा आफ्नो हट फोटो शेयर गरेकीछीन । जुन फोटो इन्टरनेटमा धेरै भाइरल भइरहेको पाइन्छ ।
    यो मात्रै होइन यस भन्दा  पहिलापनि कयौं पटक आलीया ले आफ्नो शट फिगरबाट दर्शक सामु तवाही मचाइ सकेकिछन् । आलीया ले आफ्नो  बिकनी हट फोटोका कारण बलीउडमा सबैको होस उडाउनुका साथै हलचल मचाएकीछिन् । (अगुवा सन्देशबाट साभार)
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल