शुक्रबार, कार्तिक ९, २०८१
/
वडाअध्यक्ष कपको शुरुवात
८ कार्तिक २०८१
  अगुवा समाचार

कैलाली जिल्ला लम्किचूहा नगरपालिका वडा नम्बर १० तोरीपुर को खेल मैदान मा छैठौ वडा अध्यक्ष कप सुरू भएको छ।
छैठौ वडा अध्यक्ष कप प्रतियोगिता का अध्यक्ष प्रकाश जोशि को सभापतित्व भएको कार्यक्रम का प्रमुख अतिथि लम्किचूहा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष हर्क बहादुर कठरिया रहनु भएको थियो भने विशिष्ट अतिथि वडा सदस्य सूरेन्द्र बोहोरा र गिता थापा रहनु भएको थियो।
समिति का सदस्य कमल जोसी ले सञ्चालन गरेको कार्यक्रममा नेपाली कांग्रेस का वडा सभापति लक्ष्मण दास कठरिया, नेकपा एमाले का प्रतिनिधि टेकराज खड्का, नेकपा समाजवादी पार्टी का प्रतिनिधि गणेश बिष्ट, राष्ट्रीय प्रजातन्त्र पार्टी का प्रतिनिधि गजेन्द्र शाह, वडा स्तरीय खेलकूद समिति का पूर्व सदस्य निशान देउवा, सुर्योदय प्रा वि का विधालय व्यवस्थापन समिति का सदस्य एकेन्द्र तिमील्सैना, यूवा समाजसेवी भिम खड्का लगायतका व्यक्तित्वहरूले शूभकामना मन्तव्य व्यक्त गरेका थिए।

माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल