आईतवार, भाद्र २३, २०८१
/
रुहि सिंह को बोल्ड तस्विर भाइरल
२ फाल्गुन २०७७
  अगुवा समाचार
         बलीउड अभीनेत्री रुहि सिंह बाल्यकाल देखी नै इन्टरनेट सोशल मिडीयामा आफ्नो बोल्ड तस्विरहरु अपलोड गर्दै शेयर गर्ने गर्दै आइरहेकी छिन ।  
       एकता कपूर को नयाँ वेब सीरीज ’बैंग बैंग– द साउंड आफ क्राइम्स’ मा पुलिस को भूमिका निर्वाह गरिहेकीं अभिनेत्री रूही सिंह ले महिलाहरुकाका बारेमा केही भनेकीछिनः म ठुली भएपश्चात मैले जतीपनि रोल गरे ति सबै महीलामा आधारीत रहेकाछन् ।
  रुहि सिंह ले भनेकि छिन म ठुली भएपछी मेरा सबै एक्सन हिरोहरु महिला नै रहेकाछन् । ‘जेना द वारियर प्रिंसेज’ मलाई मनपर्ने एक्शन हीरो रहेकिछन् । ‘वंडर वुमन’, एंजेलिना जोलीहरुले निभाएको भुमीका साह््रै मनपरेको थियो । मपनि सधै छुट्ट अलग्गै भुमीका निभाउन चाहन्थे, कुनै सशक्त महिलाको भुमीका मलाइ राम्रो लाग्ने गर्दछ । यिनै रुहि सिंहाले भरखरै सामाजीक सञ्जालमा आफ्नो बोल्ड विकनी तस्विर अपलोट गरेकि छिन ।
 
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल