मंगलवार, कार्तिक ६, २०८१
/
राना थारु समाजको ७औं हाधिवेशन सम्पन्न
५ कार्तिक २०८१
  अगुवा समाचार
नेपाल रानाथारु समाजको ७ औं महाधिवेशन आइतरबार सम्पन्न भएको छ ।
आइतबार कैलालीको धनगढीमा सम्पन्न भएको उक्त महाधिवेनबाट बाट १५ सदसिय केन्द्रीय समिती निर्वाचित भएको निर्वाचन समितीले जनाएको छ । 
निर्वाचित हुनेहरुमा अध्यक्षमा कमल सिं राना, उपाध्यक्षद्वयमा कन्दकला राना र डिठ्ठा राना निर्वाचित भएकाछन । त्यस्तैगरि महासचिवमा तिर्थराज राना, सचिवद्वयमा  साहेब राना र भजना राना, कोषाध्यक्षमा चन्द्र किरण राना निर्वाचित भएकाछन ।
त्यस्तैगरी सदस्यहरूमा अम्लेस राना, गोदावरी राना, दान सिंह राना, रतिता राना, लालमनी राना, शिवचरण राना, सरिता राना र सामु राना निर्वाचित भएकाछन ।
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल