मंगलवार, कार्तिक ६, २०८१
/
रक्तदान कार्यक्रम गरियो
४ कार्तिक २०८१
  अगुवा समाचार
कैलाली जिल्लाको भजनी नगरपालिकामा आज रक्तदान कार्यक्रम गरिएको छ ।
स्थानिय व्यापारी तथा सवाजसेवी टंक जोशिका पिता तोयनाथ जोशीको ३१औं स्मृतिमा दिवसमा मा आयोजित ११औं  रक्तदान कार्यक्रम सम्पन्न गरीएको छ।
उक्त कार्यक्रममा भजनी नगरपालिका कि उप प्रमुख राजु तिरुवाले उद्घाटन गरेको कार्यक्रममा माननीय सांसद श्री गंगा राम चौधरी, भजनी नगरपालिका प्रमुख केवल चौधरी, नेपाल रेडक्रस सोायटी कैलालीका सभापति बासुदेव बिनाडी, पत्रकार, व्यापारी व्यवसायी लगायत को उपस्थिति रहेको थियो।
उक्त कार्य क्रममा ६ महिला सहित ५० जनाले रक्तदान गरेको कुरा आयोजक था स्थानिय पाँडभ टंक प्रसाद जोशीले अगुवा अनाईनलाई वताएकाछन !
स्थानिय पाण्डव जनरल स्टोरले बिगत ११ बर्ष देखि आयोजना गर्दै आइरहेको बताइएको छ । रक्तदान कारयक्रमका आयोजक टंक प्रसाद जोशीले आज ५८ औं पटक रक्तदान गरेका छ्न।
६ महिला सहित ५० जना ले रक्तदान गरेका छ्न।
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल