आईतवार, भाद्र २३, २०८१
/
वरुण धवन र नतासाको विवाहमा दिग्गज बलीउड स्टार
१२ माघ २०७७
  अगुवा समाचार
          बलीउडमा २०२१ को पलिो विवाह वरुण धवन र नतासा दलालले गर्ने भएकाछन् । यहि मौकामा धेरै सिलेब्रिटीजहरुले यो विवहामा भागलिने भएकाछन् ।
 वरुण धवनले आमन्त्रितहरुको सुचि सानै बनाएतापनि बलीउडका कैयौं दिग्गजहरुको आउने सम्भावना त्यतिकै बढेको वताइन्छ । स्रोतका अनुसार यो विवाहमा शाहरुख खान, सलमान खान र करण जौहर समेत पूग्नसक्ने अनुमान गरिएको छ ।
      यतीमात्र नभई कैटरीना  कैफ, जैकलीन फर्नांडीज, अर्जुन कपूर, श्रद्धा कपूर, आलिया भट्ट, साजिद नाडियाडवाला, पनि सहभागी हुने वताइन्छ । (अगुवा समाचारबाट साभार)
 
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल