शनिबार, पौष ६, २०८१
/
हरेक बर्ष महोत्सव हुन्छ- अध्यक्ष चौलागाई
१२ आश्विन २०८१
  प्रकाश जोशी
कैलाली जिल्ला पूर्वी क्षेत्र मा रहेको लम्किचूहा नगरपालिका वडा नम्बर १ लम्कि महोत्सव २०८१ हूने भएको छ । "समून्नत लम्कि चुहाको आधार -कृषी पर्यटन व्यापार" भन्ने मुल नारा का साथ लम्किचूहा उघोग वाणिज्य संघ र श्री चूलिमालिका साहित्यिक यूवा क्लब को सयूक्त आयोजना मा हूने महोत्सव मङ्गसिर ६ गये देखि १६ गते सम्म हूने आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराउनू भयो ।
यस भन्दा अगाडि आयोजना भएका महोत्सवहरूमा कलाकार ल्याउने रमाईलो गर्ने मा समिती भए पनि यो महोत्सव त्यस्तो नभई यह क्षेत्र मा रहेका पर्यटकिय क्षेत्र , धार्मिक स्थल,कृषक का उत्पादन मा विशेष जोड दिने मूख्य उद्देश्य लिएको लम्किचूहा उघोग वाणिज्य संघ का अध्यक्ष पदम राज चौलागाई ले बताउनू भएको छ । 
उहांका अनुसार स्थानीय कृषक हरू को उत्पादन को बजारीकरण कैलास मानसरोवर धाम लम्कि उधान पार्क,चिसापानी पूल ,चिसापानी राजकाडा केवल कार, घोडाघोडि ताल , टिकापुर पार्क लगायतका पर्यटकिय क्षेत्र को प्रचार प्रसार गरिने बताए ।
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल