आईतवार, भाद्र २३, २०८१
/
पेटभित्र बोतल देखीयो
१४ बैशाख २०८०
  अगुवा समाचार
संसारमा असम्भव र हुनैनसक्ने भन्ने कुनै कुरा छैन । यसै सन्द्रभमा गत चैत्र ३० गते यस कुरालाई सावीत गरीदिएको छ शुदुरपश्चिम प्रदेशको अस्थाइ राजधानी कैलाली जिल्लाको शदरमुकाम धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचार गर्न गएका एक विरामी ले । अस्पतालमा उपचारार्थ आएका बिरामीको पेट भित्र खाली सीसी–बोतल देखिएको हो ।
    उपचानरार्थ रहेका बिरामीलाई पेटको एक्सर्रे गर्दा पेटभित्र रक्सीको क्वार्टर सायजको खाली सीसी–बोतल देखीएको अस्पतालले जनाएको छ ।
    उपचारका लागि अस्पताल पुगेका धनगढी उपमहानरपालिका वडा नं १४ का ६१ वर्षीय जमनसिंह रोक्कामगरको एक्सरे गर्दा पेटमा खाली सीसी–बोतल देखिएको र उक्त सीसी रोक्कामगरको पेटभित्र कसरी गएको भन्ने विषयमा अनुसन्धान भइरहेको अस्पताल स्रोतबाट खुल्न आएको छ । (अगुवा सन्देशबाट)
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल