आईतवार, भाद्र २३, २०८१
/
अञ्जली र दिक्पालको “मेरो माया हेरिदेउ” सार्वजनिक
भाद्र १९ शुक्रबार
  अगुवा समाचार
    मोडल अन्जली अधिकारी र दिक्पाल कार्कीको अभिनय रहेको “मेरो माया हेरिदेउ एक फेरि” गीत सार्वजनिक भएको छ ।  
    गायिका रजिना रिमाल र गायक शिशिर योगीको स्वरमा समावेश गरिएको “मेरो माया हेरिदेउ एक फेरि” गीतमा दधी अधिकारीको शब्द, शिशिर योगीको संगीत छ । लोक शैलीमा तयार पारिएको यो गीतमा यूवा–यूवतीको माया प्रेमलाई प्रस्तुत गरिएको छ ।
     यो गीतको सम्पादन माधव बेलवासेको रहेको छ भने राजन शाहीको कोरियोग्राफी र आवेश बज्रचार्यको छायांकन रहेको छ ।
     प्रहिल कार्कीको निर्देशन रहेको यस भिडीयोमा मोडलहरु अन्जली अधिकारी र दिक्पाल कार्कीको बेजोड अभिनय रहेको छ ।
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल