पाकिस्तानका पुर्व प्रधान मन्त्री इमरान खानको जेलमा मुत्यू भएको समाचार छ ! भारतीय मिडिया दैनिक जागरण, नवभारत टाईम्स लगायतले खानको मृत्यु भएको पुष्ट्याइ गर्दै समाचार बनाएको छ ।
पूर्व प्रधानमन्त्री इमरान खान ५ अगस्त २०२३ देखि जेलमा हुनुहुन्छ । उहाँ १९० मिलियन पाउण्डको अल-कादिर ट्रष्ट भ्रष्टाचार मुद्दामा १४ वर्षको सजाय भोगिरहनुभएको छ ।
उहाँकी पत्नी बुशरा बीबीलाई पनि सोही मुद्दामा जनवरी २०२५ मा सात वर्षको जेल सजाय सुनाइएको थियो । दुवैले आफ्नो सजायलाई भने चुनौती दिदै आएकाको कुरा पाकिस्तानी मिडियाले समेत जनाएकाछन् ।
खानको मृत्यु बारे भने पाकिस्तानी सरकारले पुष्टि गरेको छैन ।