मंगलवार, जेष्ठ ८, २०८१
/
‘बुढेसकालको प्रिती’
२१ फाल्गुन २०८०
  माण्डव्य हेमन्त
तमीलाई हेद्दाहेद्दै ज्यान्या हुन कि दिन !
तकार मकार किन हद्दु आवोबसु एकैछिन !!

उइल मु एक्लै छिया ऐले बधानउणो छु,
तरपन एक्लै धेक्तो आवोबसु एकैछिन !!

जवान छिया सबै हेद्दिन, ऐल बूढो भया,
तम्रा यादले सताउन्लाग्यो, आवो बसु एकैछिन !!

सप्पैथोक रैछ जवानी नै, आखाँ चिम्ल्यापन,
वरिपरि वस्ति छिइन्, आवोबसु एकैछिन !!

हातखुट्टा पखेट्टाउणो ताकत हुनासम्म,
आउनिछिइन कति–कती आवोबसु एकैछिन !!

जवानीले डाँडो काट्यो गले हातखुट्टा,
तमीबाहेक अरुको छ आवोबसु एकैछिन !!

सप्पैभन्दा तम्रो याद क्यान आउदो–आउदो,
बुढेसकालको प्रीती लगाई आवोबसु एकैछिन !!

(अछामी भाषामा)
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त

माण्डव्य हेमन्त

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल