आईतवार, भाद्र २३, २०८१
/
उच्च भवन बन्दै 
२ असार २०८१
  अगुवा समाचार
अगुवा समाचार भजनी २ असार २०८१
भजनी नगरपालिका वडा नं ३ अन्तगर्त वर्दवाफाँटा र धुसीगाउँको हुलाकी सडकछेउमा बाढीपीडतिहरुलाई लक्षित गरेर बनाइदै गरेको निर्माणाधिन उचचघर । तत्कालीन अवस्थामा माननिय इस्तीयाक राई सहरीबिकास मन्त्री हुँदा उक्त भवनकालागी बजेट छुट्याइएको थियो भने तत्कालीन अवस्थामा भजनी नगरपालिकाको स्थानिय सरकारको लापवारहीका कारण यो योजना अलपत्र परेको थियो । यस उच्च भवनको निर्माण सम्पन्नता पश्चात यहाँका स्थानियहरुले बर्षातको समयमा राहतको साँस फेर्नसक्ने वताइन्छ । (अगुवा सन्देशबाट)
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल