आईतवार, कार्तिक ११, २०८१
/
सामुदायिक प्रहरी सेवा केन्द्रको अध्यक्षमा नेपाली
१० कार्तिक २०८१
  अगुवा समाचार
कैलाली जिल्लाको टिकापुर नगरपालिका वडा नं ४ अस्नेहरी स्थित आज सामुदायिक प्रहरी सेवा केन्द्रको तेस्रो साधरण सभा सम्पन्न गरिएको छ । 
साधारण सभाले राम बहादुर नेपालीलाई अध्यक्षमा चय गरेमो छ भने  उपाध्यक्षमा केशर सिह ठकुरी, सचिवमा तिलक श्रेष्ठ, सह सचिवमा दुर्गा पराजुली (तिमल्सिना) र कोषाध्यक्षमा कमला देबि उपाध्याय निर्वाचित भएकाछन ।
त्यसैगरी सदस्यहरुमा शोम ब शाह, दशिराम चौधरी, खडानन्द जैशि निवाचित भएकाछन ।
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल