शुक्रबार, कार्तिक २, २०८१
/
सम्पादकीय
२०७७ श्रावण १४ आइतबार
  सम्पादकीय
 
 
 
 
 
 
      संचार जगतले विश्व समाजको रुपान्तरणमा अग्रणी भुमिका निर्वाह गरेको कुरा सर्वविदितै छ । संचार र सुचनाको यस दुनियाँमा हामी यसबाट अलग रहेर कुनै समाजलाई अगाडि बढाउने कुराको कल्पना गर्न पनि सक्दैनौँ । जसरी विश्व जगत सुचना र संचारको जगतले विश्वलाई नयाँ दिशा र नयाँ दुनियाँँको आभास गराईरहेको छ त्यसरी नै नेपाली संचार जगतले पनि सोहि गतिमा फडको मारिरहेको अनुभुति गराईरहेको छ ।
       २०७५ साल साउन ४ गतेदेखि शुदुरपश्चिम प्रदेश कैलाली जिल्लाको टीकापुरबाट निरन्तर रुपमा प्रकाशन भइरहेको अगुवा सन्देश राष्ट्रि साप्ताहिकले आजका दिनदेखि अगुवा अनलाइन डटकम नामको अनलाइन पत्रिका प्रकाशनमा ल्याएको व्यहोरा सम्पुर्ण पाठक वर्ग, विज्ञापन दाता तथा शुभचिन्तकहरुमा जानकारी गराउँन चाहन्छौ भने यस मिडीया मार्फत सामाजिक अगुवाइ, रुपान्तरण र निष्पक्षताका साथ यस क्षेत्रमा निरन्तर रहने प्रतिवद्धता व्यक्त गर्दछौं । सदा झै आगामी दिनहरुमा सहयोग सुझावको अपेक्षाका साथ विस्वास गरेका छौं ।
 
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल